काठमाडौँ– माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठनको प्रकृया अगाडि बढाएसँगै नेताहरुले नयाँ पार्टीका गतिविधिलाई तीब्रता दिएका छन्। यसअघि एमालेमा समानान्तर गतिविधि गर्दै आएको नेपाल–खनाल पक्ष अब भने नयाँ पार्टीकै व्यानरमा पार्टी निर्माणमा जुटेको हो। एकीकृत समाजवादी पक्षधर नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा शुक्रबारदेखि नै भेला, बैठक र संगठन […]