नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरीत भएको टिप्पणी गरेका छन् । उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुन ैपनि कुरा नमिल्ने बताउँदै गठबन्धन गरे […]