मोरङमा ५ दलीय गठबन्धनबीच भएन चुनावी तालमेल

विराटनगरको मेयर र उपमेयरबाहेक मोरङका कुनै पनि स्थानीय तहमा सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध दलहरूले चुनावी तालमेल गर्न सकेनन्। चुनावी तालमेलका लागि अन्तिम समय सम्म प्रयास गरेका दलहरूवीच भागबण्डामा कुरा नमिलेपछि चुनावी तालमेल हुन नसकेको हो।...

सम्बन्धित सामग्री

ललितपुरमा भत्कियो गठबन्धन, कांग्रेस र माओवादीबीच तालमेल

ललितपुर : स्थानीय तह चुनावका लागि केन्द्रीय स्तरमा ५ दलीय गठबन्धन भनेपनि ललितपुरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन्।६ वटा स्थानीय तहमध्ये गोदावरी, बाग्मती र महाङ्कालमा कांग्रेसले तथा कोन्ज्योसोम र महालक्ष्मीमा माओवादी केन्द्रले प्रमुख पद पाउने सहमति भएको हो।कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री बीच यो सहमति भएको हो।गोदावरी, बाग्मती र महाङ्कालको उपप्रमुखमा माओवादीलाई साथै कोन्ज्योसोम र मह