बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण : राष्ट्र बैंक

चालु आर्थिक वर्ष २०७९/८० को बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकले औंल्याएको छ। सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको...

सम्बन्धित सामग्री

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन्। राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकोे सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि...

उपभोक्ता मुद्रास्फीति नियन्त्रणमा राख्न राष्ट्र बैंक असफल

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ । शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । केन्द्रीय बैंकका अनुसार […]

अध्ययनमा राष्ट्र बैंक, तत्काल लचिलो नहुने

बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]

राष्ट्र बैंक चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न तयार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको छ ।  आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशाेधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको हो । उहाँले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा त्याे नीति संशाेधन गर्न तयार रहेको बताउनुभयो । उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने उह...

राष्ट्र बैंक बजार नियन्त्रणमा केन्द्रित

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरूको नियमनकारी निकायभन्दा बजार नियन्त्रणमा बढी केन्द्रित भएको निजी क्षेत्रले गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई नियमन गर्नुभन्दा बजार नियन्त्रणमा चासो देखाएको भन्दै बजारमा चालू पुँजी अभावले आर्थिक संकट आउन सक्ने सम्भावना उनीहरूले औंल्याएका छन् ।नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश र इकोनोमिक रिपोर्टस एसोसिएसन (इरा) ले आयोजना गरेको […]

मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएसँगै यता राष्ट्र बैंकमाथि पनि मौद्रिक नीतिको दबाब बढेको हो । मौद्रिक नीतिकै लागि अहिले राष्ट्र बैंकले सरोकारवाला पक्ष, निकाय तथा व्यक्तित्वहरुसँग राय, सल्लाह सुझाव माग गरिरहेको छ । तर, मौद्रिक नीतिकै लागि भनेर अहिले नै कुनै औपचारिक छलफल तथा भेटघाट भने भइनसकेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन् । उचित सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्य हेरेर राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीत

राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्वले पर्ने असर

सरकारले आफ्नो आर्थिक नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिको भरमा छोडिदिँदा यसबाट अझै अर्थतन्त्रमा परेको दबाब घट्न सकेको छैन । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । तर, पछिल्ला समय राष्ट्र बैंक तथा अर्थमन्त्रालयबीच देखिएको द्वन्द्वले सरकारको अर्थतन्त्रप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक चलाउन खोज्ने अनि राष्ट्र बैंकले आर्थिक नीति […]