हेटौँडा । विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा पराग्वेले ब्राजिललाई पराजित गरेको छ । बुधवार बिहान सम्पन्न खेलमा ७१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भए पनि ब्राजिल पराग्वेसँग १-० ले पराजित भएको हो । खेलमा ब्राजिलका स्टार फर्वाड नेमायरको अभाव खड्किएको देखिन्थ्यो । ब्राजिलको फर्वाडरहरु चुकेको खेलको २० औ मिनेटमा पराग्वेको […]