बैतडीमा १४ दिनपछि पुनः पिसिआर गरे एक हजार लाग्ने

बैतडी : जिल्ला अस्पताल बैतडीले  कोरोनाको पुनः परीक्षण गर्दा शुल्क लाग्ने जनाएको छ। कोरोना पुष्टि भएको १४ दिनसम्म आइसोलेसनमा बसेकाहरुले पिसिआर परीक्षण गराउन आवश्यक नरहेको जनाउँदै  कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गरेमा  एक हजार शुल्क लाग्ने भएको हो। स्वेच्छिक रुपमा पुनः परीक्षण गर्नचाहेमा सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्यूनतम  एक हजारको शुल्क तिरेर मात्र परीक्षण गराउनुपर्ने बताइएको छ।फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र पिसिआर र

सम्बन्धित सामग्री

चार हजार मतान्तरले आले निर्वाचित

काठमाडौं, मंसिर ८ । डोटीबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । आज विहान सम्मन्न मतगणना अनुसार एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् […]

साढे १२ हजार मतान्तरसहित देउवा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

स्थिर समयमा प्रचारप्रसार गरे ठाउँको ठाउँ २५ हजार जरिवाना

निर्वाचन आयोगले स्थिर समयमा दल र उम्मेदवारले प्रचारप्रसार गरे तत्काल २५ हजार जरिवाना लगाउने निर्णय गरेको छ ।

३९ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी– एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्रको जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ ।  अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक […]

कांग्रेसका ३१ हजार उम्मेदवारले गरे मनोनयन दर्ता, अन्य दलको कति ?

काठमाडौं, १४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दिएका छन् । वडा, नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडा सदस्यमा कांग्रेसका ३१ हजार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगको अनुसार नेकपा एमालेका ३३ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र […]

भारतमा पछिल्लो २४ घण्टामा ७ हजार संक्रमित थपिए, ६ हजार निको

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या पछिल्लो साता १० हजार तल झरेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९८५ जना थपिएका छन् भने ६ हजार ३७५ जना कोरोनामुक्त भएका छन् । यही अवधिमा ५६ जना संक्रमितको मृत्यु भएको छ । थपिनेभन्दा निको हुनेको संख्या धेरै हुने गरे पनि सक्रिय संक्रमित घट्दै गए […]

यी युवकसँग बिहे गर्न ५ हजार युवतीले गरे ‘प्रपोज’ !

उनी मागी विवाह गर्न रुचाउँदैनन् तर आफूले चाहेजस्तो युवती खोज्न उनले एउटा उपाय निकाले, जसमा ५ हजार युवतीले ‘प्रपोज’ गरे । ब्रिटेनमा बस्ने २९ वर्षीय मोहम्मद मलिकले सडकमा बोर्ड लगाए, जुन बोर्ड देखेर ५ हजार युवतीले उनलाई सम्पर्क गर्दै बिहेको प्रस्ताव राखे । मलिकले आफूलाई ५ हजार युवतीको प्रस्ताव आएको दाबी गरेका छन् ।  बाहिरबाट सामान्य रूपमा हेर्दा उनले बिहे गर्नकै लागि नयाँ उपाय निकालेको बुझिए पनि भित्रै उनको अर्कै सोच रहेको पाइएको छ । मलिकले ‘डेटिङ एप’ सञ्चालनमा ल्याउन ‘स्टन्ट&rsq...

इपिएलमा दर्शकले छक्का क्याच गरे ५० हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खेलाडीले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरे ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिताको पहिलो दिन ललितपुर प्याट्रीयट्स र काठमाडौं किंग्स ११ को खेलका दौरान नै आयोजकले यसबारे जानकारी दिएको थियो । मैदानमा खेलदौरान प्रहार […]

गुल्मीमा साढे ६० हजार गरे स्वास्थ्य बिमा

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०