साढे १२ हजार मतान्तरसहित देउवा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले ६४ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाको पक्षमा २५ मत परेको थियो । प्रतिनिधि सभामा कांग्रेसका ८९ मध्ये सांसद छन् । उनीहरु सबैले मतदान गरेका थिए । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान भएको थियो […] The post कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।...

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज विहान सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलको नेता चयन गर्न मतदान भएको थियो। मतदानमा देउवाले ६४ मत प्राप्त गरेका थिए भने गगन थापाले २५ मत प्राप्त गरेका थिए। संसदीय दलको नेतामा देउवा र थापाले उम्मेदवारी दिएका थिए। मतदानमा कांग्रेसका ८९ जना सांसद सहभागी भएका थिए।

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय […]

कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

Breaking News: कांग्रेस सभापतिमा पूनः देउवा निर्वाचित

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा पूनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेका हुन् । कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गरेका हुन् । उता, शेखरले भन १५०१ मत प्राप्त […]

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा देउवाले शेखर कोइरालालाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।  ४ हजार १७८  मत गणना गर्दा देउवाले २५०१ मत पाएका छन्। यस्तै, शेखर कोइरालाले १ हजार ६४७ मत प्राप्त गरेका छन्।  ३० मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यस…