इलाम : पाहुना टोली दाफिन्सको उपहार गोलको मद्दतले विभागीय टोली त्रिभुवन आमी विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शनिबारको अन्तिम सेमिफाइनलमा दाफिन्सका सिलो नाङ्गलाको आत्मघाती गोलको मद्दतबाट आर्मीले झापासँग उपाधि भेट पक्का गरेको हो। खेलका ३२ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको क्रस पास...