माओवादी केन्द्र खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पूर्वमाओवादी नेताहरुले नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा खारेज भएपछि नेकपा (एमाले)मा रहेका नेताहरुले महाधिवेशन समयमा नभएर अवैधानिक भएको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दैै खारेजीको माग गरेका हुन् । माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए...

सम्बन्धित सामग्री

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौँ– माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ। आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो। आयोगले नेकपा माओवादी केन्द्रले  आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए। […]

प्रचण्डलाई अर्को तनाव, माओवादी केन्द्रको दावीसहित भबिसोर पराजुली निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्र नामको पार्टी आफ्नो रहेको दावी गर्दै निर्वाचन आयोगमा एक निवेदन परेको छ । भबिसोर पराजुलीले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्वतह आफूलाई आधिकारिकता दिन उनले माग गरेका छन् । बिहीबार माओवादीबाट...

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।

माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा निवेदन

नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा(एमाले)मा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्व माओवादी केन्द्रका […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत […]

माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं। नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजको माग सहित निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी परित्याग गरी नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले निवेदन दिएका हुन्। अधिवक्ता सरोज बुढाथाकीसँगै केही नेताहरु आयोग पुगेका थिए। विभिन्न तथ्यहरुले माओवादी केन्दले बैद्यानिकता गुमाएको र सो दल संविधान एबं राजनीतिक दल सम्बन्धि ऐन २०७३ बमोजिम खोरज गर्न माग गरिएको छ।

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले ...

माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, २३ असार । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । यसरी माओवादी केन्द्र खारेजीको माग गर्र्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् । बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक […]