रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

काठमाडौँ। विवेकशील साझा पार्टीले कारबाही गरेको मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध रिट दर्ता गराएका छन्। पार्टीको कारबाहीमा परेका पाण्डेले मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन्। कारबाही अघि पार्टीको संयोजक रहेका पाण्डेले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन्।

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

२६ माघ, काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै पाण्डेले अध्यक्ष मिश्रविरुद्ध रिट दिएका हुन् । त्यस्तै […]