तालिबानले ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान” घोषणा गर्ने

अमेरिकी सैनिकले अफगानिस्तान छाडेको डेढ महिनामा त्यहाँको सत्ता विद्रोही तालिबानको हातमा पुगेको छ । आज उनीहरुले इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । २० वर्षदेखि अमेरिकी सैनिकको नियन्त्रणमा रहेको अफगानिस्तानमा तालिबानले एक साताकोबीचमा सबै प्रान्तहुँदै केन्द्रीय राजधानी काबुल समेत नियन्त्रणमा लिएको हो । तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश …

सम्बन्धित सामग्री

इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित […]

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन । भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो […]

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक गौरव बस्नेतले आज टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछन्, जसमा नेपाल समूह 'बी' मा छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। नेपाली टोली अनिश श्रेष्ठ,…

अफगानिस्तान कब्जामा लिएर नयाँ सरकारको घोषणा गरेको तालिबानभित्रै विवाद

एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा विवाद भएको हो । यसअघि नै बरादर सार्वजनिकरुपमा देखिन छाडेसँगै तालिबानभित्रै विवाद भएको अनुमान गरिएको थियो । तर, तालिबानले भने यसलाई अस्वीकार गर्दै आएको थियो […]

आफूसँग छलफल नगरी टिम घोषणा गरेको भन्दै अफगानिस्तानका कप्तान खानले दिए राजीनामा

टिम छनोटप्रति असन्तुष्ट जनाउँदै अफगानिस्तान क्रिकेट टोलीका कप्तान रसिद खानले पदबाट राजिनामा दिएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको एक घण्टापछि रसिदले कप्तान छाडेको निर्णय सुनाएका थिए। टिम छनोट गर्दा आफुसँग छलफल नगरिएको गुनासो रसिदले गरेका छन्। ‘छनोट समिती र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मेरो सहमती लिइएन’,राजिनामा […]

अफगानिस्तानमा तालिवान सरकार घोषणा

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने छन् । उपप्रधानमन्त्री अब्दुल गनी...

अमेरिकाको अन्तिम सैन्य विमानले छाड्यो अफगानिस्तान, २० बर्ष लामो युद्ध समाप्त

झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अमेरिकाको अन्तिम सैन्य विमानले अफगानिस्तान छाडेको छ । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा सुरु गरेको युद्ध अब औपचारिक रुपमा समाप्त भएको छ । अमेरिकाले अफगानिस्तानबाट फिर्ती पूरा भएको औपचारिक घोषणा समेत गरेको छ । अफगानिस्तानबाट अमेरिकी नागरिकहरु, तेश्रो देशका नागरिकहरु र जोखिममा रहेका अफगानीहरुको उद्दार गर्ने सैन्य मिसनपनि […]

अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगस्टसम्म अफगानिस्तान छोड्नू

काबुल अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले ३१ अगस्टसम्म अफगानिस्तान छाड्न विदेशी सेनालाई चेतावनी दिएको छ । तालिबानले अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि घोषणा गरेअनुसार ३१ अगस्टसम्म अफगानिस्तान छाड्नुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तालिबान प्रवक्ता सुहैल शाहीनले ३१ अगस्टपछि कुनै विदेश सेना अफगानिस्तानमा रहे त्यसलाई कब्जा मानिने र त्यसको कडा जवाफ दिने बताएका […]

तालिबानको कब्जामा अफगानिस्तान, चाहन्छ पूर्ण शक्तिसहितको सत्ता

अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो । अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ ग़नी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागेसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् । तालिबानका प्रवक्ताले […]