चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन । भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो […]

सम्बन्धित सामग्री

एसिया कप : पाकिस्तान र श्रीलंका फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।बुधबार सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो। पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिल

अफगानिस्तान मामिलामा एकै समय भारत र पाकिस्तान सक्रिय

अफगानिस्तानलाई लिएर एशियाली देशहरु बीचको हलचल फेरि एकपटक बढेको छ । भारत र पाकिस्तान दुबैले एक दिनको अन्तरालमा अफगानिस्तानको ताजा परिस्थितिबारे बैठक गर्दैछन् । भारतले यो बैठक बुधबार आयोजना गर्यो । जहाँ, रुस, इरान,उज्वेकिस्तान,तुर्केमिनिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तानका प्रतिनिधि सहभागी भए । बैठकपछि ‘दिल्ली डिक्लिेरेशन अन अफगानिस्तान’ नामको १२ बुँदे घोषणापत्र पनि जारी भयो ।बैठकमा समावेश सबै देशहरु अफगानिस्तानको जमिन आतंकवादको पक्षपोषणमा कुनै तरिकाले प्रयोग हुन नहुनेमा सहमत

टस जितेर न्युजिल्यान्डविरूद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तान

टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। न्युजिल्यान्डले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का हुनेछ। भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिने छन्।

सेमिफाइनलमा कुन देश पुग्छ, भारत, न्युजिल्यान्ड कि अफगानिस्तान?

आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटमा आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन्। यो खेलको नतिजाले चालू विश्वकपको सेमिफाइनल  समीकरण पूरा गर्ने सम्भावना छ। तर त्यसका लागि न्युजिल्यान्डले अफगानिस्तानलाई हराउनु पर्नेछ। अफगानिस्तानले न्युजिल्यान्डलाई हराएमा भने समीकरण अर्कै बन्ने छ। त्यस अवस्थामा भारत र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। भारतले त्यो खेल जिते उसहित अफगानिस्तान र न्युजिल्यान्डको समान ६ […]

टी-२० विश्वकपः अफगानिस्तानको जितको कामनामा सिंगो भारत

आबुधाबीस्थित शेख जायेद रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरू हुने न्युजिल्याण्ड र अफगानिस्तान बीचको खेलले भारत, अफगानिस्तान र न्युजिल्याण्डमध्ये को सेमिफाइनल जाने भन्ने कुराको लगभग निर्धारण गर्नेछ।

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्। आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत,…

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...

तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको छ।अंग्रेजी अखबार द हिन्दुका अनुसार भारले मजार–ए–शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत बोलाउँदैछ। अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन। अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ। तालिबान अघिअघि, भारत पछिपछिवार्ता गर्न या अफगान मामिलामा महत्

बराबरीमा रोकिए भारत र अफगानिस्तान

विश्वकप क्वालिफायर्स अन्तर्गत एसिया छनोट अन्तर्गत समूह 'ई' को खेलमा भारत र अफगानिस्तान बराबरीमा रोकिएका छन्। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारत र अफगानिस्तान १-१ को बराबरीमा रोकिएका हुन्। खेलको ७५ औं मिनेटमा ओभियस ओजिजीको आत्मघाती गोलमा भारतले अग्रता बनाएको थियो। यद्यपि भारतको अग्रता लामो समय भने टिक्न…

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]