एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक गौरव बस्नेतले आज टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछन्, जसमा नेपाल समूह 'बी' मा छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। नेपाली टोली अनिश श्रेष्ठ,…