हत्याको आरोपमा श्रीमान् र ससुरा पक्राउ

जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीकी जेनिसा नेपालीको हत्या गरेको आरोपमा उनका श्रीमान् र ससुरा पक्राउ

सम्बन्धित सामग्री

ज्यान मार्ने उद्योगमा दुई जना पक्राउ

गोरखा नगरपालिका–४ फिनामकी २२ वर्षीय फरिदा खातुनलाई यातना दिएको आरोपमा दुई जना पक्राउ परेका छन् । फरिदाका श्रीमान् अफजल मियाँ र ससुरा महमद अहमद मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

आरतीका हत्या अभियुक्त श्रीमान् र ससुरा पुर्पक्षका लागि कारागार चलान

जनकपुरकी आरती साहको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले सो आदेश दिएको हो। पीडितको...

नेहा चौधरीका ससुरा पनि पक्राउ, श्रीमान् डा. पंकज जेलमै

जनकपुरधाम । घरेलु हिंसामा परेकी महोत्तरीको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीको ससुरा राम प्रवेश चौधरी पनि पक्राउ परेका छन् । थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा राम प्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् । नेहाको श्रीमान् पंकज यसअघि नै पक्राउ परेका थिए । उनलाई […]

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

महोत्तरी।  दाइजो नल्याएको भन्दै बुहारीलाई  शारीरिक  र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् । २० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान्  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको […]

४८ दिनपछि भेटियो महिलाको शव, श्रीमानसहित तीनजना पक्राउ

सर्लाही : पर्सा गाउँपालिका–१ शीतलपुरमा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। २० वर्षीया निशा यादवको शव धान खेतमा गाडेको अवस्थामा शुक्रबार शव फेला परेको हो। महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएपछि खोजीमा जुटेको ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

जनकपुरधाम। धनुषामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। शहिदनगर नगरपालिका– ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो। घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन्।

हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

धनुषाको सहिद नगरपालिकामा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। हत्या पश्चात् फरार भएका उनीहरू बिहीबार जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित इनर्वाबाट पक्राउ परेका हुन्।...

गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

बुटवलः कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका –८ की २१ वर्षीया रहिसुननिशा मुसलमानलाई गत बुधबार राति झुन्ड्याएर हत्या गरेको आरोपमा उनका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न रहेका मृतकका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५०…

कपिलवस्तुमा युवतीको शव फेला : हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ

कपिलवस्तुमा  गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको  शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम  गर्न अस्पताल पठाएको छ ।  जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो ।उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय  अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको  त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार म

बालिका हत्या आरोपमा बुवासहित ३ पक्राउ

६ महिने बालिकाको हत्या आरोपमा प्रहरीले बालिकाका बुवा, हजुरबुवा र हजुरआमालाई शनिबार पक्राउ गरेको छ । कावासोती नगरपालिका–४ हसौराकी सरस्वती भण्डारीले आफ्नी ६ महिने छोरीको फागुन ६ गते हत्या गरेको भन्दै गत सोमबार ससुरा, श्रीमान्, सासु र अमाजुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।