श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

जनकपुरधाम। धनुषामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। शहिदनगर नगरपालिका– ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो। घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन्।

सम्बन्धित सामग्री

श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रीमान्को हत्या आरोपमा यहाँकी एक महिला पक्राउ परेकी छिन्। त्रियुगा नगरपालिका-५ दमौटीका ६० वर्षीय श्यामबहादुर राईको हत्या आरोपमा उनकै श्रीमती ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन्।...

करेन्ट लगाएर श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

काठमाण्डाै –  करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए । घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

जाजरकोट : नलगाड नगरपालिका– १ चिउरी निवासी ४२ वर्षीय भगवती शाहीको हत्या आरोपमा उनका श्रीमान लेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् माथि हत्याको आरोप लागेको हाे।हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो। चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतीको मृत शरीर फेला पारेको थियो।गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले ग

बन्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बञ्चरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् लाई पक्राउ गरेको छ । बञ्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । दाउरा चिर्ने विषयमा विवाद हुँदा जिवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए […]

श्रीमान्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

दाङमा श्रीमान्‍को हत्या गरेको आरोपमा श्रीमती र उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेल

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका […]

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत […]

श्रीमतीको हत्या गरी जङ्गलमा फालेको आरोपमा श्रीमान् पक्राउ

कपिलवस्तुमा श्रीमतीको हत्या  गरेर जङ्गलमा फालेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।  महाराजगंज नगरपालिका वडा नं. ११ स्थित बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।    लोनियाले  श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं.९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्

श्रीमानको हत्या आरोपमा पक्राउ परिन् श्रीमती

श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

२६ चैत, काठमाडौं ।श्रमती हत्‍या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् । बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।