यस वर्ष २० लाख बढी मानिस काठमाडौँबाट बाहिरिने

दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष …

सम्बन्धित सामग्री

सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनले यो वर्ष २० लाख कामदारले आफ्नो जागिर गुमाउन सक्ने प्रक्षेपण गरेको छ । विश्वव्यापी बेरोजगारी दर २०२३ मा ५.१ प्रतिशतबाट बढेर ५.२ प्रतिशतमा पुग्नेछ । ‘विश्व रोजगार र सामाजिक दृष्टिकोण : प्रवृति २०२४’ शीर्षकको पछिल्लो प्रतिवेदनमा आईएलओले बेरोजगारी र रोजगारीको अन्तर महामारीपूर्वको स्तरभन्दा तल झरेको र २०२४ मा विश्वव्यापी बेरोजगारी […] The post सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान

काठमाण्डाै - पर्सि ६ गते परेको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा करिब २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महाशिवरात्रिका ...

बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुबानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम अगाडि बढाइएको हो ।  चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, वनहरा, दोदा लगायतका ठूला नदी र स-साना खहरे खोलाले प्रत्येक वर्ष विपद् निम्त्याउन थालेपछि नगरपालिका डुवान क्षेत्रको […]

तेञ्जिङ लामा बने यामाहाको नयाँ वर्ष अफरको विजेता, पाए २० लाख ७९ हजार रुपैयाँ

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सञ्चालन गरेको नयाँ वर्ष अफर योजनाको विजेता काठमाडौंका तेञ्जिङ लामा भएका छन् । ‘२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्’ योजना अन्तर्गत उनले २० लाख ७९ हजार रुपैयाँ हात पारेका छन् । त्रिपुरेश्वरस्थित यामाहाको शोरुमबाट उनलाई सो रकम बराबरको चेक हस्तान्तरण […]

बाढी–पहिरोबाट २० लाख मानिस प्रभावित हुने, ५ लाखलाई उद्धार गर्नुपर्ने प्रक्षेपण

मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातोपाटीलाई बताए । प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भ

एक वर्षमा थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने

सरकारले आगामी आर्थिक वर्ष थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  २ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले बताए...

२० लाख विद्यार्थीले खोप लगाए, अझै १३ लाख खोप लगाउन बाँकी

काठमाडौं, माघ १३ । सरकारले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको करिब दुई साता पुग्दा अझै १३ लाख विद्यार्थीले खोप लगाउन पाएका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्याङ्अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब ३३ लाख विद्यार्थी रहेका छन् । तीमध्ये हालसम्म करिब ६० प्रतिशत अर्थात झण्डै २० लाख विद्यार्थीले मात्र […]

गण्डकीमा चार महिनामा ५८० जुवाडे पक्राउ‚ एक करोड २० लाख बरामद

पर्वत : गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ।११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।उक्त अवधिमा बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ नपरेको पौडेलले बताए। सोही अवधिमा सबैभन्दा बढी ‘केस’ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा

पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण

सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।

एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले साउन २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले जारी गर्ने कुल कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख […]