फेन्सिङको पहिलो स्वर्ण जित्ने को हुन् शिक्षा नापित?

काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ। वाग्मती टिमलाई महिला व्यक्तिगत सेवर बिधामा पहिलो स्वर्ण जिताउने खेलाडी हुन् शिक्षा नापित। स्वर्ण जितेपछि नापित। फोटो : एनएसजेएफ गण्डकी   उनले वाग्मतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन्। उनले एपिएफकी उर्मीला लामालाई…

सम्बन्धित सामग्री

शिक्षा र सीतालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापित र सेनाकी सिता पाठकले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिलातर्फ स्वर्ण जितेका छन् । शिक्षा नापितले महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण जित्ने क्रममा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गरिन् । एपिएफकी शुक घिसिङ र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाइन् । यस्तै शनिबारै भएको […]