नवौं राष्ट्रिय खेलकुद : बिहीबारदेखि हुने पुरुष फुटबल गोस्टेघाट र पोखरा रंगशालामा, महिलाको वालिङमा

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुटबल खेल बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक उद्घाटन हुने भए पनि त्यसअघि नै विभिन्न खेलहरु भइरहेका छन् । पुरुष क्रिकेट भदौमै काठमाडौंमा भइसकेको छ भने महिला क्रिकेट, फेन्सिङ, ह्याण्डका खेलहरु असोज २३ देखि पोखरामा सञ्चालन भइरहेको छन् । बिहीबारदेखि महिला र […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।...

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि […]

नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । एपीएफलाई ४५-२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाचौं स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनलमा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । […]

नवौं राष्ट्रिय खेलकुद : कसरी हुँदैछ उदघाटन ?

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् । उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण […]

नवौं राष्ट्रिय खेलकुद : बास्केटबल शुक्रबारदेखि हुने

२७ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल शुक्रबारदेखि हुँदैछ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । लुम्बीनी प्रदेशले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीकी शिक्षा नापितले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । योसँगै नापित पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाल आर्मीका रविना थापा र […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिनुभयो । पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते हुने छ । नवौंको समापन […]

नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गण्डकी प्रदेश तथा पोखरा महनगरको प्रतिबद्धता

२३ साउन, पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेल र मेयर आचार्यले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...

नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]