मधेस आन्दोलनका घाइतेलाई सहयोग गर्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम : प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरूलाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए।  सोमबार साँझ ...

सम्बन्धित सामग्री

खोटाङका अग्नीपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताए । बाक्सिला बजारमा भएको आगलागीमा

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ – प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो। अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग […]

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा […]

कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने लुम्बिनी प्रदेश सरकारको निर्णय

काठमाडौँ- मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि बुधबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन […]

निहारिकालाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । मधेस प्रदेश सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।   प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्रप्रसाद साहले न्यायाका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानुनी लडाईंका लागि उक्त सहयोग गरिएको जानकारी दिए ।   यसअघि...

कानुन आयोग गठन गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत : कर्णाली प्रदेश मन्त्रिपरिषदको आज (आइतबार) बसेको बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुर्‍याउनका लागि यथासीघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने निर्णय गरेको छ। बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा कर्णाली प्रदेशको आर्थिक, सामाजिक वि...