नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए सपथ

१७ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका […]

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले शपथ लिए

काठमाडौं, १५ असोज । नेपालका लागि आगामी अमेरिकी राजदूतको रूपमा नियुक्त भएका डिन थम्प्सनले शपथ लिएका छन् । नेपालस्थित् अमेरिकी दूतावासले आफ्नो फेशबुक पेजमार्फत सो कुराको जानकारी गराएको छ । हालका राजदूत र्याण्डी डब्लु. बेरी आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका छन् । उनले यसअघि नै नेपालका विभिन्न व्यक्तित्वहरुसँग विदाई भेटवार्तासमेत गरेका छन् । नेपालका […]

नेपालमा कार्यरत अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाकाे राजदूत नियुक्त

काठमाडौं : अमेरिकाले हाल नेपालका लागि अमेरिकी राजदूत रहेका र्‍यान्डी बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको हो। हाल नेपालको नियोग उपप्रमुख रहेका म्यानुअल पी माइकललाई पनि अमेरिकाले ताजिकिस्तानका लागि राजदूत नियुक्त गरेको छ।यो निर्णयसँगै अब नेपालबाट राजदूत बेरी र नियोग उपप्रमुख रहेका माइकल दुवै फिर्ता जाने भएका छन्। अमेरिकाले यसअघि नै नेपालका लागि आगामी राजदूतमा

काठमाडौंस्थित अमेरिकी राजदूत रेन्डी बेरी जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । […]

यस्ता छन् नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत थम्पसन

काठमाडौँ– अमेरिकाले वर्तमान अमेरिकी राजदूत र्‍यान्डी बेरीपछि उच्च तहका अमेरिकी कुटनीतिज्ञलाई नेपालमा राजदूतको रुपमा पठाउन लागेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि राजदूतमा प्रस्ताव गरेको नयाँ अमेरिकी राजदूत थम्पसन उच्च तहका अनुभवी कुटनीतिज्ञ हुन्। दक्षिण एसियाका प्राय सबै देशको अनुभव समालेका थम्पसनलाई नेपालको लागि राजदूत नियुक्त गरिएसँगै अमेरिकाले नेपाललाई दिएको महत्वको रुपमा हेरिएको छ। […]

डिन थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त

काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ । थप्सनले हालका अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् । हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको […]

नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त

काठमाडौँ– नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेशमन्त्री बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरेका छन् । उनी सन् २०१५ देखि सन् २०१८ सम्म नेपालमा राजदूतको रुपमा कार्यरत थिइन् । टेप्लिज हालै श्रीलंकाको राजदूतका भएर अमेरिका फर्किएकी थिइन् । उनले सन् २०१८ […]

परराष्ट्रमन्त्री खड्कालाई अमेरिकी राजदूत बेरीको बधाई

काठमाडौँ, ७ असोज। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नव नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाइ दिएका छन् । राजदूत बेरी परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाइ दिएका हुन् । राजदूतले ट्वीट गरेर उनलाई बधाइ दिएका छन् । अमेरिकी राजदूत बेरीले कोरोना भाइरस नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको बताएका […]