उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत थम्पसबीच भेट

काठमाडौं : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार  तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई  नेपालका लागि अमेरिकी राजदूत डिएन थम्पसले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन थम्पसन मन्त्रालय आएका हुन्।परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा भएको उक्त भेटमा थम्पसनले नेपाल (अमेरिका औपचारिक सम्बन्धले ७५ वर्ष पूरा गरेको स्मरण गर्दै नेपालको विकासका लागि अमेरिकाले आफ्नोतर्फबाट  सहयोगलाई निरन्तरता दिने प्रतिबद्द्ता  जनाए।माओवादी केन्द्रका