मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

घुससहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार शाह दोषी ठहर

वीरगञ्ज- घुस रकमसहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार राम विश्वास साह दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस रिसवत मुद्दामा दोषी ठहर गरेको हो। शुक्रबार मुद्दाको सुनुवा गर्दै अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले साहलाई दोषी ठहर गरेको हो। उनलाई साढे सात हजार जरिवाना र १५ दिन कैद […]

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख रुपौयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले जनकपुरधामको भानुचौकबाट झालाई नियन्त्रणमा लिएको हो । जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । रामकुमार महतो, सरिताकुमारी महतो र […] The post मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा ५ लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज (आइतबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा […]

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा पाँचलाख घुससहित पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेका छन्।जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले निमित्त सुनिल  झालाई नियन्त्रणमा लिएको हो।  मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित सोमबार बिहान  पक्राउ गरेको हो।झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

मालपोत कार्यालयका निमित प्रमुख ५ लाख घुससहित पक्राउ

जनकपुरधाम : मालपोत कार्यालय धनुषाका निमित  प्रमुख सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन्। जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

६ लाख घुससहित पक्राउ परेका मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका मालपोत कार्यालय सिमराका प्रमुख, नायवसुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको छ । ‘सेवाग्राहीले खरिद गर्न लागेको...

हरिवन मालपोतका २ कर्मचारी घुससहित पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...