कर्मचारी संक्रमित भएपछि विराटनगरको मालपोत कार्यालय बन्द

विराटनगर, २ माघ । विराटनगरको मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारी संक्रमित भएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी दिँदै कार्यालयले एक सुचना जारी गरेको छ । सुचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान […]

सम्बन्धित सामग्री

कर्मचारी अभावमा सेवा प्रभावित

म्याग्दी, साउन ३१ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ। विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन्। चाररचार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए। ‘सरुवा भएर गएका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नआउँदा जनशक्ति अभाव भएको […]

कर्मचारी अभावमा सेवा प्रभावित

काठमाडौँ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ ।  विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यालयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन् । चार÷चार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए।  मालपोतमा दरबन्दी अनुसारको पदपूर्तिका लागि मन्त्रालय र लोक सेवा आयोगमा माग […]

कर्मचारी अभावमा सेवा प्रभावित

जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ।

मालपोत कार्यालय काभ्रेका दुई जना कर्मचारी पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जग्गा ठगी गर्ने गिरोहको बयानका आधारमा मालपोत कार्यालय काभ्रेका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

एक लाख ३० हजार घुसससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटल व्यवसायी मिना मगरलाई अख्तियार...

कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए

मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना

५ असोज, सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रिया पूरा नगरी दुई कर्मचारी नियुक्त गरेको पाइएको छ । विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई कार्यालयको काम गर्न राखिएको छ । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । शर्मा यसअघि करार […]

सुर्खेतमा मालपोत कार्यालय आइतबारदेखि सञ्चालन हुने

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए ।कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्

मालपोत कार्यालय काभ्रेको बेथिति सुविधाका नाममा सास्ती

मोतीराम तिमल्सिना, काभ्रे ।  मालपोत कार्यालय काभ्रेपलाञ्चोकले नागरिकलाई सुविधाका नाममा सास्ती थोपरिरहेको सेवाग्राहीले बताएका छन् । लथालिंग रहेको मालपोत कार्यालयमा कर्मचारीहरु खुला आँगनमै ‘डिल’ गरिरहेका हुन्छन् भने अवकाश प्राप्त कर्मचारी महिनौंदेखि कार्यालयमा अड्डा जमाएर बसिरहेका छन् । सेवाका लागि ९ महिना कार्यालय धाउँदा पनि काम हुन नसकेको पीडितहरुले बताएका छन् । घटना १ मालपोत कार्यालय […]