राजश्व विभागले विइङ ह्युम्यानका सञ्चालकलाई धरौटीमा छाड्यो, औषधि विभागले समात्यो

२५ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लोथिङ स्टोर बिइङ ह्युम्यानको आवरणमा अवैध गतिविधिमा संलग्न भएको अभियोग लागेका सन्तोषचन्द्र बख्रेललाई धरौटीमा छाड्न आदेश भएको छ । राजश्व अनुसन्धान विभागले बख्रेललाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । विभागले उनीसँगै पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ […]

सम्बन्धित सामग्री

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]

गंगा चौधरीको प्रश्न- ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?

एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् । जटिल रोगका बिरामीलाई दिइने पाँच हजार भत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि ख

सरकारी स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९–०८० बाट सरकारी स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि पाइने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो जानकारी दिएका हुन् । त्यस्तै, उनले मृगौला प्रत्यारोपण तथा डायलासि...

अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ

संखुवासभा– संखुवासभामा अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको हो। संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधिसहित उनीहरु पक्राउ परेका हुन्। पीबीओजी नामको कृषि बालीमा प्रयोग हुने औषधि रुद्राक्षको बोटमा […]

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ / मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ । देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिडेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गरेका हुन् । अभियानकर्मीलाई २०० प्याकेट चिया र २००... The post मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया appeared first on Purbeli News.