पहिले पहिले “गाईजात्राको मौसम कहिले आउला” भनेर औँला भाँच्दै बसेकालाई केही दिन पहिलेको एउटा विज्ञापनमूलक सूचनाले हौस्याएको थियो । विज्ञापन थियो प्रज्ञा प्रतिष्ठानमा एक सातासम्म वर्तमान नेपालको जुनसुकै नेता, अभिनेता खलनेताको हुबहु नक्कल गर्नसक्ने सफल कलाकार मनोज गजुरेल र मुख्यतः व्यङ्ग्यगीत कविताको माध्यमबाट करोडौँ दर्शक/श्रोताको मनमस्तिष्कमा आसन जमाई बसेका शैलेन्द्र सिम्खडा लगायत कलाकारहरुले (यही भदौ …