धरानको खानेपानी पूर्वाधार विकासबारे मन्त्रीसँग छलफल

काठमाडौं । धरानको खानेपानी समस्यालाई दीर्घकालीन समाधान र भौतिक पूर्वाधार निर्माणलगायतका विषयमा धरानका जनप्रतिनिधि तथा नेकपा एमाले नेताहरुले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार बिहान मन्त्री निवास पुल्चोकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री भगवती चौधरीसँग धरानबाट आएको टोलीले छलफल गरेको हो । झापादेखि […]

सम्बन्धित सामग्री

खडेरी समाधानका लागि मधेशमा छलफल

१९ साउन, जनकपुरधाम । मधेशमा देखा परेको सुख्खाको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारी र उच्चपदस्थ अधिकारीहरुले छलफल गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी  र पिउने पानीको समस्या समाधानबारे  छलफल गरेका हुन्। छलफलमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले […]

विराटनगरको खानेपानी योजनाबारे महानगर र जाइकाको टोलीबीच छलफल

मोरङ – विराटनगरको खानेपानी सुधारका लागि महानगरपालिका र जाइका नेपालको टोलीबीच छलफल भएको छ। खानेपानी सुधारका लागि गतवर्ष फागुनमा महानगरपालिका र जाइकाबीच सम्झौता भएपछि शुक्रबारको छलफलमा महानगरका मेयर नागेश कोइरालाले आयोजनालाई सुरु गर्न आग्रह गरेका छन्। जाइका नेपालका प्रमुख ओकुबो अकिमित्सुसँगको छलफलका क्रममा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको […]

संसद् बैठकमा आज यी मन्त्रालयका छलफल

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक– २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।

प्रतिनिधिसभामा आज पनि चार मन्त्रालयको छलफल

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ। बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

सिन्धुपाल्चोक, असोज ५ । असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने ग

मेलम्ची खानेपानी आयोजनाले बाढीले कटान गरेको स्थानमा अस्थायी बाटो बनाउने

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए ।  मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा पर्ने सडक कटान गरेको छ भने ३ वटा पुल बगाएको छ । आयोजनास्थलमा क्षतिको अवस्था मूल्याङ्कनका लागि  मेलम्ची खानेपानी परियोजनाका पदाधिकारी, ठेकेदार कम्पनीले स्थलगत अध्ययन गर्ने तयारी भएको छ ।  अह

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने खानेपानी मन्त्रालयको निर्णय

खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पु¥याउन...

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्याउने खानेपानी मन्त्रालयको निर्णय

काठमाडौं । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए ।स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थाप