१९ साउन, जनकपुरधाम । मधेशमा देखा परेको सुख्खाको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारी र उच्चपदस्थ अधिकारीहरुले छलफल गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी र पिउने पानीको समस्या समाधानबारे छलफल गरेका हुन्। छलफलमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले […]