मतपत्र छपाइ सकियो, आज सबै जिल्लामा ढुवानीको काम सकिन्छ : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको

सम्बन्धित सामग्री

मतपत्र छपाइ सकियो, मधेस र वाग्मतीमा ढुवानी बाँकी : निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार मतपत्र छपाइ सकिएको र मधेस तथा वाग्मती प्रदेशमा मात्र ढुवानी बाँकी रहेको जानकारी दिएका हुन् ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समय सीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्पन्न गरेको हो । शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

६८ लाखभन्दा बढी मतपत्र छापिसक्यौँ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ। यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।आज दोलखा, रामेछाप,

निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा […]

आजदेखि समानुपातिक मतपत्र छाप्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आज शनिबारदेखि सुरु गर्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने छ […]

८० प्रतिशत मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ। हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको हो। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ। निर्वाचनका लागि एक करोड…

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं, ११ वैशाख : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि […]

मतपत्र छपाइ धमाधम: निर्वाचन आयोग

निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको र समानुपातिकतर्फको मतपत्र आधा छापिइसकेको जनाएको छ।

भोट माग्दा भोट हाल्न पनि सिकाउनुहोस् : प्रवक्ता ढकाल

काठमाडौं: निर्वाचन आयोग मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ। प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नुका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरिसकेको छ। समानुपातिकतर्फको मतपत्र छपाइ पनि चलिरहेको छ। निर्वाचन अधिकृतहरूलाई राजधानी बोलाएर पहिलो चरणको तालिम प्रदान गरि...