काठमाडौं: निर्वाचन आयोग मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ। प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नुका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरिसकेको छ। समानुपातिकतर्फको मतपत्र छपाइ पनि चलिरहेको छ। निर्वाचन अधिकृतहरूलाई राजधानी बोलाएर पहिलो चरणको तालिम प्रदान गरि...