काठमाडौं, ललितपुर र पोखराका स्वतन्त्र मेयर उमेदवार के भन्छन् ?

काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि उमेदवारहरू प्रचारप्रसारका क्रमामा घरदैलो कार्यक्रममा व्यस्त छन् । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उमेदवार सुनीता डंगोलले एक कार्यक्रममा स्वतन्त्र रूपमा मेयरका उमेदवार बनेका बालेन साहलाई ‘प्रणाली नै नबुझी मेयरमा उठेको र हारेपछि एम्पिथिएटरमा गीत गाउने अवसर दिने’...