केशव स्थापितले घरदैलोमा पुगेर भने–प्रतिस्पर्धी नै छैन, मतदाताको सहभागिताले जितेजस्तो लागिसक्यो

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उमेदवार केशव स्थापितले शनिबार भित्री सहरका ११ वडामा एकै पटक पदयात्रा तय गरे ।  भित्री सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एमालेको तर्फबाट स्थापित र उपमेयरकी उमेदवार सुनिता डंगोलको घरदैलो कार्यक्रम अगाडि बढ्यो । मतदाताको...