केन्द्रीय नेता लिएर उमेदवार मतदाताका घरदैलोमा

विराटनगर । वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् । स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार केन्द्रीय नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।   विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइरालाले चुनावी घरदैलो अभियान सुरु गरिसकेका छन् । कोइराला...

सम्बन्धित सामग्री

उमेदवारी दर्ता गराउन कांग्रेस केन्द्रीय नेता विराटनगरमा

विराटनगर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा मनोनयनपत्र दर्ता गराउने क्रम सुरु भएको छ । यसका लागि काठमाडौंमा रहेका केन्द्रीय नेताहरू विराटनगर आउँदै छन् । कांग्रेस नेत्री सुजाता कोइराला मनोनयनपत्र दर्ता गराउन विराटनगर आइपुगेकी छन् । विराटनगर विमानस्थलमा उनले पार्टीको निर्णयानुसार आफू प्रतिनिधिसभा सदस्यको उमेदवार बन्न लागेको बताइन् । उनी मोरङ...