टी–२० विश्व कपमा पुग्न असफल नेपाल र ओमानले आज तेस्रो स्थानका लागि खेल्दै

काठमाण्डाै - टी–२० विश्व कपमा पुग्न असफल नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ। टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्न लागेका हुन् । खेल ओमानको घरेलु मैदान अलअमिरातमा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो । यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् । यसै...

सम्बन्धित सामग्री

टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध सम्हालिएर खेल्दै कुशल र अर्जुन

आइसिसी विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि नेपाल र आयरल्यान्ड मैदानमा छन्। जिम्बावेको हरारेमा जारी म्याचमा नेपाल तेस्रोपटक टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्दैछ। जारी सम्पूर्ण म्याचहरू हेर्दा जिम्बावेको पिचले सिमरहरुलाई फेवर गरिरहेको...

नेपालले आयरल्यान्डसँग पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाण्डाै – नेपालले आईसीसी एकदिवसीय विश्वकप छनाेटकाे अन्तिम खेलमा भाेलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल दिउँसाे पाैने १ बजे हरारेमा शुरु हुनेछ ।  नेपालले सातौँ स्थानका लागि हिजाे भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । याे नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेकाे तेस्राे खेल हाे । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेकाे छ । नेपाल विश्वकप छनाेटमा&n...

एसियन सेन्ट्रल जोन : महिलातर्फ उपाधिका लागि नेपाल र उज्बेकिस्तान खेल्दै

काठमाण्डाै - एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधिका लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् । बङ्गलादेशको ढाकामा नेपाल र उज्बेकिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालकाे महिला टाेली प्रतियोगिताको साविक विजेता हो । ६ देश सहभागी प्रतियोगितामा नेपाली महिला भलिबल टाेली अपराजित छ । नेपाली महिला टाेली शीर्ष स्थानमा र उज्बेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । महिलातर्फको तेस्रो स्थानका लागि श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् । नेपालकाे पुरुष भलिबल टाेलीले भने तेस्रो...

शहीद स्मारक ए डिभिजन लिग : पुलिस र शेर्पाले अंक बाँडे

काठमाडौं : शहीद स्मारक ए डिभिजन फुटबल लिडमा विभागीय टिम नेपाल पुलिस र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।बराबरीसँगै पुलिसले शीर्ष स्थानका सातदोबाटोसँग अंक बराबरी गर्न मौका चुकायो।दशरथ रंगशालामा भएको खेलमा हिमालय शेर्पाले पहिलो मिनेटमै पाएको अग्रता जोगाउन सकेन।शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। उनले डिबक्स बाहिरबाट गरेको प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउन असफल भए।शेर्पाले अग्रता लिएपछि खेलमा फर्कन पुलिसले लगातार प्रयास गरेको

च्यालेन्जर्स ट्रफीः तेस्रो स्थानका लागि नेपाल र भारत ‘सी’ खेल्दै (स्कोरसहित)

काठमाडौंः भारतमा भइरहेको च्यालेन्जर्स कप अन्तर्गत भारत ‘सी’ विरुद्धको खेलमा नेपाली यू–१९ टिमले टस हारेर बलिङ गरिरहेको छ । ६ ओभरको खेल सकिँदा नेपाललाई पहिलो सफलता मिलिसकेको छ । नेपाललाई पहिलो सफलता ...

यू १९ एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तान खेल्दै

भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् ।  भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान...

यू–१५ साफ महिला फुटबल: तेस्रो स्थानका लागि अाज नेपाल र भुटान खेल्दै

भुटानमा जारी यू–१५ साफ महिला फुटबलमा तेस्रो स्थानका लागि शनिबार नेपाल र घरेलु टोली भुटान भिड्दै छन् । समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भुटानसँग खेल्न लागेको हो । भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । नेपाल र भुटानबीचको...

भुवनको अग्रता कायम

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल च्यालेन्जमा लगातार तेस्रो दिनसम्म अग्रता कायम राखेका छन्। भुवनले रोयल नेपाल गल्फ क्लबमा बुधबार तेस्रो दिन १ अन्डर ६७ खेल्दै दोस्रो स्थानका धनबहादुर थापामाथि ९ स्ट्रोकको अग्रता कायम गरेका हुन् । तीन दिनमा ५४ होलको खेल सकिँदा भुवनको समग्र स्कोर १० अन्डर १ सय ९४ छ । बुधबार ४ अन्डर खेलेका धनबहादुरको स्कोर भने १ अन्डर २ सय ३ छ।