यू १९ एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तान खेल्दै

भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् ।  भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान...