नेपालले आयरल्यान्डसँग पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाण्डाै – नेपालले आईसीसी एकदिवसीय विश्वकप छनाेटकाे अन्तिम खेलमा भाेलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल दिउँसाे पाैने १ बजे हरारेमा शुरु हुनेछ ।  नेपालले सातौँ स्थानका लागि हिजाे भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । याे नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेकाे तेस्राे खेल हाे । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेकाे छ । नेपाल विश्वकप छनाेटमा&n...

सम्बन्धित सामग्री

यूएईले सिंगापुरलाई २०१ रनले हरायो

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ।...

एसिसी प्रिमियर कपमा मलेसियाको पहिलो जित, साउदी अरेबिया आठ विकेटले पराजित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको …

यूएईद्वारा नेपाललाई झिनो लक्ष्य

नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा  १ सय ७७ रनको सामान्य चुनौती पाएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अस्ट्रेलिया ६ विकेटले विजयी

एजेन्सी । इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको छ । इङ्ग्ल्यान्डले दिएको दुई सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । उसका लागि डेभिड वार्नरले ८६, स्टेभिन स्मिथले नटआउट ८० र ट्रेभिस हेडले ६९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका डेभिड विलीले दुई विकेट लिए । […]

यूएईविरुद्ध नेपाल तीन विकेटले विजयी

नेपालले यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा जित निकालेको छ ।

यूएईद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा सामान्य चुनौती पाएको छ । यूएईले नेपाललाई १९२ रनको लक्ष्य पेस गरेको हो ।

नेपाल यूएईबीचको खेल आज

नेपालले यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज खेल्दैछ । टियु मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

टीयू क्रिकेट मैदानमा नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : देवको पहिलो अर्धशतक

नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले ४० रन बनाएका छन् । २४ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ९९ रन बनाएको छ ।नेपालले पहिलो ओभरको पहिलो ब

६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

१ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमले गएको एक महिना ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । तर निर्णायक खेलमा चुक्दा नेपाली टोली आठ वर्षपछि टी-२० विश्वकपमा छनोट हुन सकेन । नेपाललाई नै हराएर टी-२० विश्वकपको टिकट काटेको युएई्समेत सहभागी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । पीएनजीले श्रृंखलाको […]