भगवती तिमल्सिना, काठमाडौं (नेस) । अहिलेको यस विषम परिस्थितिमा विश्व नै कोरोना भाईरस संक्रमणबाट आक्रान्त भएको हामी सबैलाई थाहा नै छ । यस घातक रोगबाट बच्ने उपायहरु भनेको यसको विरुद्ध प्रयोग गरीने भ्याक्सिन नै हो । नेपाल सरकारले यस्तो परिस्थितिमा पनि विभिन्न देशहरुबाट खोपहरु आयात गरी विभिन्न लक्षित समूहहरू पहिचान गरी सोही अनुसार भ्याक्सिन लगाइरहेको […]