गर्भवती र स्तनपान गराइरहेका आमालाई काेराेनाविरुद्धकाे खाेप लगाउन सिडिसीकाे सुझाव

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले गर्भवती, स्तनपान गराउँदै गरेका आमा, निकट भविष्यमा गर्भवती हुने योजनामा रहेका महिलाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुझाव दिएको छ। पछिल्लो तथ्यांकले पनि गर्भवती वा निकट भविष्यमा गर्भवती हुन चाहने महिलामा कोरोना भाइरसविरुद्धको खोपको चिन्ता गर्नु पर्ने गम्भीर प्रकृतिको कुनै असर नदेखिएकाको भन्दै सिडिसीले खोप लगाउन सुझाव […]

सम्बन्धित सामग्री

जुम्लाका गर्भवती, सुत्केरी र बालबालिकालाई पोषिलो खाना

जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो।बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ।गर्भवती तथा दुई वर्षमुनिका बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्यचौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए। यसले बालबालिकाको कुपोषण दर केही घटेको उनले बताए।उनले जाडो मौ

गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप लगाउन आग्रह

सरकारले स्तनपान गराइरहेका र गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपान गराइरहेका र गर्भवती महिलालाई भ्रममा नपरिकन विना सङ्कोच खोप लगाउन आग्रह गरेको हो । स्तनपान गराइरहेका महिलाले खोप लगाएमा आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । कोरोनाविरुद्धको खोपले गर्भपतन हुने, कम तौल भएको बच्चा जन्मिने, समय नपुगी जन्मने भन्ने कुराको खोपसँग कुनै सम्बन्ध नभएको अधिकारीले बत

‘सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्छ’

भक्तपुर – चिकित्सकहरुले शिशुलाई सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्ने बताएका छन्। सुत्केरीपछि सफल स्तनपान गराउन नसकिए आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुले बताएका हुन्। चिमालय च्यारिटी नेपालको प्राविधिक सहयोगमा रोटरी क्लव अफ मध्यपुरद्वारा आयोजित ‘सफल स्तनपान र पोषण’ विषयक परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै तयारी […]

कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित

काठमाण्डाै - कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन । निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ ।  यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको  स्वास्थ्य मन्त्...

गर्भवतीलाई कोभिडविरुद्धको भ्याक्सिन दिन सिडिसीको स्वीकृति

गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि समेत कोभिडविरुद्धका भ्याक्सिन सुरक्षित रहेको पुष्टि भएको छ । यसैकारण, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउन सक्ने...

गर्भवती र स्तनपान गराइरहेका आमालाई तत्काल कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

कोभिड १९ विरुद्धको खोपले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको नेसोगले जनाएको छ।

गर्भवती र स्तनपान गरारहेका महिलालाई तत्काल काेराेना खाेप लगाउन नेसोगको माग

आगामी दिनमा सरकारले खोप दिनको लागि पहिचान गर्ने लक्षित समुहरुमा गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगले माग गरेको छ।

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

४ साउन, काठमाडौं । नेपाल सोसाइटी अफ ओब्सटेटेरियन एण्ड गाइनोकोलोजिस्ट (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ । सोमबार नेसोगका अध्‍यक्ष प्रा.डा.गणेश दंगालले विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका …

गर्भवती महिलाहरुलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि

गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग

सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।