३० करोड लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।संरचना अभाव हुँदा उपचारमा असहजता आएपछि २६ असार २०७७ देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।३० महिनाभित्र निर्माण कार्य […]