प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली), २९ फागुन । धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री गुरुङद्वारा अस्पताल र प्रयोगशाला भवनको शिलान्यास

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साेमबार पोखरा–३० मोहोरीयास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको शिलान्यास गरेका छन्।सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीन तलासहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो।    विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठ