चन्दननाथ नगरपालिका नगर शिक्षाको पञ्चवर्षीय योजना निर्माण बनाउनमा जुटेको छ । नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चवर्षीय नगर शिक्षा योजना बनाउन थालेको नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ । उनले भने, “नगर शिक्षा योजनाका लागि नगर प्रमुख राजुसिंह कठायतको संयोजकत्वमा नौ सदस्यीय मूल निर्माण समिति र शिक्षा शाखा प्रमुख चौलागाईंको नेतृत्वमा छ सदस्यीय कार्यदल समिति गठनसमेत गरिएको छ ।”
जुम्ला – चन्दननाथ नगरपालिका–७ काे वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् ।
उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।
याे वडा एमालेका पूर्व...

जुम्ला– चन्दननाथ नगरपालिका–७ को वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यो वडा एमालेका पूर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना […]