चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी

जुम्ला– चन्दननाथ नगरपालिका–७ को वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यो वडा एमालेका पूर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना […]

सम्बन्धित सामग्री

काठमाडौं–७ (१) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौं–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले तीन हजार […]

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

काठमाडौँ,२ असार । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी भएका छन् । धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा […]

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी भएका छन्।  धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली काँग्रेसका रिमबहादुर तामाङ विजयी भएका हुन् ।यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी,  कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भए । विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै

रौतहटको बौधिमाइ नगरपालिकामा एकीकृत समाजवादी विजयी

वीरगञ्ज – रौतहटको बौधिमाइ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। नगरपालिकाको मेयरमा ५४ हजार ८१० मतका साथ प्रदिप कुमार यादव विजयी भएका हुन्। उनी निकटतम प्रतिद्वन्द्वीसँग ७८६ मत अन्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजिव रन्जन यादवले ४ हाजार ६२४ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा […]

रौतहटको वृन्दावन नगरमा एकीकृत समाजवादी विजयी

रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल विजयी भएका छन्।बृन्दावन नगरपालिका-६ हर्षाहा घर भएका पटेल एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरको रुपमा निर्वाचित भएका हुन्।पटेलले कुल ६ हजार १ सय १२ मत ल्याए उनले आफ्ना  निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन्। पटेलले ६ हजार १ सय १२ मत प्राप्त गर्दा यादव ४ हजार ६ सय ७८ मत ल्याएका हुन।यसैगरी, उपमेयरमा पनि  एकीकृत समाजवादी पार्टीकी&nbs

रौतहटको राजपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

वीरगञ्ज- रौतहटको राजपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ। राजपुरपालिकाको प्रमुखमा नेकपा एकीकृतका भिखारीप्रसाद यादव ६ हजार ९९९ त ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार सिंहले ३ हजार ७१७ मत प्राप्त गरे। नगरपाालिकाको उपप्रमुखमा पनि एकीकृत समाजवादीले नै बाजी मारेको छ। उपप्रमुखमा एकीकृत समाजवादीकी राजकुमारी देवी […]

रुकुम पश्चिम : मुसिकोट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा समाजवादी विजयी

रुकुम - रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ ।  केसी ६ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका वसन्तकुमार शर्माले शर्माले ६ हजार ९ सय १ मत पाउनुभएको छ । १३ मतको फरकले केसीले मेयरमा विजय हासिल गर्नुभएको हो ।  उपमेयरमा विजयी नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुनले ६ हजार १ सय...

माधव नेपालको गृहनगरमा समाजवादी दुबै पदमा विजयी

माधव कुमार नेपालको गृहनगर रौतहटको सदरमुकाम गौरको मेयर र उपमेयर उनकै पार्टी नेकपा एकीकृत समाजवादीले जितेको छ । निर्वाचन आयोगका अनुसार शम्भु साह मेयरमा विजयी भएका छन्। पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई दोब्बर मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन्।साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै शैलकुमारी साहल ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनले काँग्रेसका उम्मेदवार

एमालेलाई हराउँदै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विजयी भएको छ। उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाले ४ हजार ९ सय ४२ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका गोपालबहादुर खत्रीलाई ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै कांग्रेसका जितबहादुर खड्का विजयी भएकी छन्। खड्काले ४ हजार ६४८ मत ल्याउँदा एमालेकी मगरले ३ हजार ८६३ मात्र मत ल्याएकी थिइन्।&nb

बझाङको बुंगलको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी विजयी

बझाङको बुंगल नगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेस उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको हो । काँग्रेसका जयबहादुर धामीले मेयरमा जित हात पार्दा उपमेयरमा समाजवादीका धनबहादुर बोहरा विजयी भएका हुन् । मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् ।यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३