लमजुङ– लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ । अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनको कैद भुक्तान हुन बाँकी रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले […]