काठमाडौं, माघ ११ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका लक्ष्मीमहतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले विज्ञप्ति जारी गर्यो। गृह मन्त्रालयले कोइरीलाई मात्रै पक्राउ गर्न विज्ञप्ति जारी गरेको हो। तर देशभरका अदालतबाट भएका फैसलामा हजारौं दोषी ठहर भएका पक्राउ पर्न बाँकी छन्। गत आर्थिक वर्षसम्मको कुल लगत १ लाख ६ […]