गणतन्त्र दिवसमा ८१८ कैदी छाड्ने तयारी

गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने...