जुम्ला : माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा एमाले पार्टिमै फर्केका छन्। नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन्।एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए। उनले भने, ‘बहुमत सदस