काठमाडौं- लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ। गृह मन्त्रालयका अनुसार पछिल्लोपटक आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ भने अझै ३० जना बेपत्ता छन्। बझाङमा मात्र २१ जना बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ६ जना […]