रुपन्देही : आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव राजनीतिक दलका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएपछि अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। चुनाव नजिकिँदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्ने आग्रह गर्न सहरदेखि गाँउगाउँमा पुगेर आफ्ना घोषणापत्र बाड्दै हिड्न थालेका छन्।
अर्घाखाँचीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धनका