युक्रेनको पूर्वी क्षेत्रमा रुसले बढायो आक्रमण

युक्रेनी अधिकारीहरूले पूर्वी क्षेत्र लुहान्स्कका स्थानीयलाई तत्काल अन्यत्र जान आह्वान गरेका छन् । पछिल्लो केही दिनयता युक्रेनका पूर्वी क्षेत्रमा आक्रमण तीव्र पारेको रुसी फौजले थप तयारी गरेपछि सर्वसाधारणलाई अन्य स्थानमा जान आग्रह गरिएको हो ।

सम्बन्धित सामग्री

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ । रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्र...

रुसले युक्रेनको रेल नेटवर्कमा थाल्यो आक्रमण

काठमाडौं :  रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी पनि गरेको छ। पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ।  बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गर्‍याे- डब्लुएचओ

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।

रुसले भन्यो - यूक्रेनी अस्पतालमा आक्रमण गरेको छैन

रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसला

रुसले किन गर्‍यो युक्रेनमा आक्रमण ? के छ पुटिनको नियत ?

रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण  के छ ?  यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वका नेताहरूले के भने ?

पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने बताइरहँदा रुसले भने त्यसको खण्डन गर्दै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको दाबी गर्दै आएको थियो । तर, समस्या समाधानका लागि कुटनीतिक रुपमा...

युक्रेनका राष्ट्रपति भन्छन्- रुसले मिसाइल आक्रमण गर्‍यो

१२ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक […]

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

के रुसले युक्रेनमाथि आक्रमण गर्ला ?

एजेन्सी, २९ माघ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले यूरोपमा सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकासहितको सैन्य संगठन नाटोको सक्रियता पूर्वी यूरोपसम्म बढेको छ । युक्रेनमा हतियार बढीभन्दा बढी पुगिरहेको छ । अमेरिकाले रुसको छिमेकी नाटो सम्वद्ध देशहरुमा सैनिक उपस्थिति बढाइरहेको छ । रुसले पनि युक्रेनको सीमा क्षेत्रमा सैनिक अभ्यासहरु चलाइरहेको छ । बेलारुसमा […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...