काठमाडौँ - विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागको चिप बनाउने कम्पनी न्यूरालिंकले छिटै नै मानिसमा परीक्षण सुरु गर्ने तयारी गरेको छ । यसले पक्षघातका बिरामीलाई आफ्नो दिमागबाट छिटो तीव्र गतिमा स्मार्टफोन प्रयोग सक्ने न्यूरोलिंकले जनाएको छ ।
यसअघि कम्पनीले सुँगुर र बाँदरको मष्तिस्क प्रत्यारोपणको सफल परीक्षण गरिसके…