काठमाडौं : स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन बनेयता नेपाली कांग्रेसका कार्यकर्ता चेपुवामा पर्न थालेका छन्। अन्य दलको मत चिन्हमा मतदान गर्न अफ्ठेरो मान्ने कार्यकर्ताका रुपमासमेत कांग्रेस कार्यकर्तालाई अर्थ्याइएको छ। यतिमात्र हैन गठबन्धनका शीर्ष नेताहरुले चुनावी सभाका ठूला मञ्चबाटै कांग्रेस कार्यकर्तालाई धम्की दिन थालेका छन्।
आइतवारमात्र पोखराको चुनावी सभामा एकीकृत समाजवादीका…